Skip to content

‘सिए उक्से अर्थतन्त्र उक्सिन्छ, सिए डुबे अर्थतन्त्र डुब्छ…१७ तस्विरमा हेर्नुहोस् सिएहरुको विरोधसभा… (फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता
रजिस्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले बुझाएको प्रतिवेदनविरुद्ध सिएहरु विरोधमा उत्रिएका छन् । आइतबार आइक्यान परिसरमा पुगेर सिएहरुले उक्त प्रतिवेदनको विरोध गरेका हुन् । हातमा विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर सिएहरुले सो प्रतिवेदनको विरोध गरेका छन् भने आइक्यानलाई खबरदारीसमेत गरेका छन् । बाँकी फोटो कथामा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।