Skip to content

आरएलाई सिए बनाउने प्रक्रिया अघि बढाउने निर्णय भयो आइक्यानमा ताला ठोक्ने पहिलो व्यक्ति म हुनेछु : लुइटेल (भिडियो)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । रजिष्टर्ड अडिटरहरुलाई सिएमा सहज बाटो बनाउनेगरी तयारी भएको भन्दै सिएहरु त्यसको विरोधमा लागेका छन् । यसैबीच सिएहरुको स्वतन्त्र समूह, वीक्यान, सिए सखी, एक्यान, लगायतले आइतबार आइक्यान परिसरमा खबरदारी सभाको आयोजना गरेका छन् । सभालाई सम्बोधन गर्दै सिए. बिदुर लुइटेलले आरएहरुलाई सिए बनाउने प्रक्रिया अगाडी बढाउने गरी निर्णय गरेको खण्डमा आइक्यानमा ताला लगाउने पहिलो व्यक्ति आफु नै हुने बताएका छन् । हेरौं उनले कार्यक्रममा दिएको मन्तव्य :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।