Skip to content

चार्टड एकाउन्टेन्ट बद्री गुरागाईं सामाजिक सुरक्षा कोषको विशेषज्ञ सल्लाहकार नियुक्त !

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । चार्टड एकाउन्टेन्ट बद्री गुरागाईं सामाजिक सुरक्षा कोषको विशेषज्ञ सल्लाहकार नियुक्त भएका छन् ।

 हाल राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिए गुरागाईं नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोषको विशेषज्ञ सल्लाहकार नियुक्त भएका हुन् ।
उनलाई सफल कार्यकालको शुभकामना 

प्रतिक्रिया दिनुहोस्