Skip to content

आरए डेभलपमेन्ट टास्क फोर्सको प्रतिवेदनउपर काउन्सिल बैठकमा १ घण्टा बढी छलफल भयो तर, निर्णय भएन !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । रजिष्टर्ड अडिटर डेभलपमेन्ट टास्क फोर्सको प्रतिवेदनउपर छलफल भएपनि आज निर्णय हुन नसको खबर प्राप्त भएको छ । एक काउन्सिल सदस्यले दिएको जानकारी अनुसार सोहि विषयमा काउन्सिलको बैठकमा करिव १ घण्टाभन्दा बढी छलफल भएको थियो ।

तर काउन्सिल तत्काल निर्णय नै गर्ने निष्कर्षमा भने नपुगेको ती सदस्यले सिए सरोकारलाई जानकारी दिए । अर्को बैठकमा थप छलफल हुनेगरी आजको बैठक सकिएको उनको भनाई छ ।

‘झन्डै डेढ घण्टा सोहि विषयमा छलफल भयो । तर निष्कर्षमा भने पुगेको अवस्था रहेन । अर्को बैठकमा पुन: सो एजेन्डा आउनेछ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।