Skip to content

एसीसीए र आइक्यानबीचको सम्झौतामा के छ ? टियुसँगको समकक्षताको विषय कहाँ पुग्यो ? रविन कटवालको अन्तर्वार्ता

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । सिए सरोकार टेलिभिजन कार्यक्रमको यो अंकमा हामीले एसीसीए ग्लोबलका नेपाल प्रमुख रविन कटवालसँग कुराकानी गरेका छौं । उनीसँग हामीले एसीसीए र आइक्यानबीचको पछिल्लो सम्झौता, टियुसँगको समकक्षताको लफडा, विभिन्न निकायमा एसीसीएको सहभागीता, नेपालमा ट्युसन प्रोभाईडरको भूमिका लगायतका विविध विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ, सिए सरोकारकर्मी सुरज प्याकुरेलले एसीसीए प्रमुखसँग गरेको यो विशेष कुराकानीमा आधारित यो हप्ताको सिए सरोकार टेलिभिजन कार्यक्रम  : 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।