Skip to content

यसरी दीक्षित भए ३२ जना चार्टर्ड एकाउन्टेन्ट… (फोटो-फिचर)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २४औँ बार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोहकाबीच आइक्यानबाट उतिर्ण सिएहरुमध्ये कुल ३२ जना सिएहरु दीक्षित भएका छन् । 
समारोहमा आइक्यानबाट उतिर्ण सिएहरुलाई प्राध्यापक डाक्टर सुरेशराज शर्माले सपथ खुवाउनु भएको थियो भने समारोहमा अर्थमन्त्री पौडेलले चार्टर्ड एकाउन्टेन्सीका विभिन्न तहहरुमा उत्कृष्ट अंकसहित उतिर्ण हुने विद्यार्थीहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।