Skip to content

आइक्यानमा जागिर खुल्यो, एसएलसी मात्र पास भएकालाई पनि अवसर…(भ्याकेन्सी नोटिससहित)

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)मा रोजगारीको अवसर खुलेको छ । आइक्यानले एक सूचना जारी गर्दै भ्याकेन्सी खुलाएको हो । आइक्यानले विभिन्न पदका लागि खुला र समावेशी तर्फका पदहरुको प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापन खुलाएको हो । हेर्नुहोस् विज्ञापनको सम्पूर्ण जानकारी :    

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।