Skip to content

MBSD & Associates ले माग्यो आर्टिकल ट्रेनी, पहिलो बर्षको स्टाइपेन्ड ७५०० !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । MBSD & Associates ले माग्यो आर्टिकल ट्रेनी मागेको छ। ल नक्सालस्थिति उक्त फर्मले ३ जना आर्टिकल ट्रेनी मागेको हो । फर्मका अनुसार ट्रेनीले पहिलो बर्षको स्टाइपेन्डका रुपमा ७५०० रुपैयाँ पाउनेछन् भने क्रमश दोश्रो र तेश्रो बर्ष १० हजार र १५ हजार रुपैयाँ पाउने छन् ।
इक्षुकहरुले ९८४११६८५७९९ मा सम्पर्कगरी विसृत विवरण लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।