
- सिए सरोकार सम्बाददाता
काठमाडौं । जीएमइ कोअपरेटिभले सिए वा सेमीक्वालिफाइड सिएको माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै सिए वा सेमी क्वालिफाइड सिएको माग गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार कम्पनीले एक जना सिए वा सेमीक्वालिफाइड सिएको माग गरेको हो । यो जागिरमा आवेदन दिनेसँग कम्तीमा सम्बन्धित क्षेत्रमा काम गरेको २ बर्षको अनुभव हुनुपर्नेछ । कम्पनीको नियमअनुसार तलव सुविधा बातचीतयोग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस्