Skip to content

एचआईडीसीएलको सीईओमा चार्टर्ड एकाउन्टेन्ट अर्जुनकुमार गौतम सिफारिस

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट अर्जुनकुमार गौतम सिफारिस भएका छन् । कम्पनीको सीईओ नियुक्त गर्न गठित उपसमितिले सिए गौतमलाई सिफारिस गरेको हो ।
उनलाई १५ दिनभित्र कार्यसम्पादन सम्झौता गर्न भनिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट सिए उतिर्ण भएका  गौतम हाल कर्मचारी सञ्चय कोषमा मुख्य प्रबन्धकको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।