Skip to content

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको ३६औँ बार्षिक साधारणसभा सम्पन्न, ३० तस्विरमा हेर्नुहोस्… (फोटो कथा)

  • रेखा चन्द / राधिका श्रेष्ठ
काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)को ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्द्रेणी बैंङक्वेट काठमाडौँमा शनिबार सम्पन्न भएको सभामा  आ.व.२०७६/०७७ को लेखापरीक्षण  प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरि पारित गरिएको छ  भने आ.व.२०७७/०७८ को लेखापरीक्षण नियुक्ति गर्ने तथा  निजको पारिश्रमिक पनि निर्धारण गरिएको छ । सभामा विशेष प्रस्ताव अन्तर्गतको विधान संसोधनलगायतका विषयमा पनि छलफल गरिएको थियो ।
संघको ३६औँ वार्षिक साधारणसभाको उद्घाटन शिक्षामन्त्री गोपाल कृष्ण श्रेष्ठले गरेका थिए । सभामा शिक्षामन्त्री गोपाल कृष्ण श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, आइक्यानका अध्यक्ष सिए मदन शर्मा, एक्यानका पदाधिकारीलगायतका बरिष्ठ सिएहरुको उपस्थिति रहेको थियो । 
यता एक्यानमा उठेको महिला समावेशीकरणको मुद्धा सर्वसम्मतले पास भएको छ ।


३० तस्विरमा हेर्नुहोस् साधारणसभाका झलक 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।