Skip to content

एनआइसी एशिया बैंकका सीइओ चार्टर्ड एकाउन्टेन्ट रोशन कुमार न्यौपाने बने ‘कर्पोरेट सीइओ अफ दी एअर’

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट रोशन कुमार न्यौपाने बने ‘कर्पोरेट सीइओ अफ दी एअर’ अवार्ड भएका छन् । हाल एनआइसी एशिया बैंक लिमिटेडमा सीइओका रुपमा कार्यरत सिए न्यौपानेले केहि समय अगाडी राष्ट्रपतिबाटसमेत सम्मानित भएका थिए ।
कर्पोरेट खबर नामक मिडिया हाउसले उनलाई यस्तो अवार्ड दिएको हो ।
सिए न्यौपाने आइक्यानबाट चार्टड एकाउन्टेन्सी उतिर्ण गरेका सिए हुन् । नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा सानो उमेरमा सबैभन्दा बढी प्रगति गरेका सिएका परिचित न्यौपाने धेरै सिएका लागिसमेत आइकन व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।