Skip to content

सिन्धु विकास बैंकले माग्यो सेमि क्वालिफाईड चार्टर्ड एकाउन्टेन्ट, यस्तो छ आवश्यक अनुभव र योग्यता (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । सिन्धु विकास बैंकले सेमि क्वालिफाईड चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले जेठ १५ गतेभित्र आवेदन दिन सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।