- सिए सरोकार सम्बाददाता
उनको सोमबार नै पशुपति आर्यघाटमा दाहासंस्कार गरिने बताइएको छ ।
उनी नेपाल चार्टड एकाउन्टेन्टट्स संस्था (आइक्यान)का संस्थापक अध्यक्ष थिए भने पाल चार्टड एकाउन्टेन्टट्स संघका समेत पूर्व अध्यक्ष थिए ।
उनी South Asian Federation of Accountants (SAFA) कासमेत पूर्व अध्यक्ष थिए ।
नेपाली सिए क्षेत्रमा निकै ठुलो योगदान दिएका चित्रकारलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो । तर कोरोनाबाट नेगेटिभ आइसकेपछि उनको निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस्