Skip to content

कोभिडका कारण भोलिबाट आइक्यानको परिक्षा दिन ‘नचाहाने’ले ‘अप्सन आउट’ पाउने, एक्जम्सन र शुल्क ‘क्यारी फरवार्ड’ हुने !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ।  कोभिड महामारीको वेवास्ता गर्दै परिक्षा संचालनको तयारी गरेको आइक्यानले अन्तत: चौतर्फी दबाबपछी परिवारजनमा कोभिड भएका वा कन्ट्याक्ट ट्रेसीङमा परेकाहरु र  परिक्षा दिन नचाहनेहरुका लागि अप्सन आउटको व्यवस्था गर्ने भएको छ । 
यो व्यवस्था अनुसार यो पटक परिक्षा नदिनेहरुको परिक्षा शुल्क र एक्जम्सन क्यारी फरवार्ड हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।