- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । आइतबार बिहान ७ बजेदेखि आइक्यान परिसरमा चहलपहल सुरु भएको छ । शुक्रबार र शनिबार दर्तावाल लेखा परिक्षकको चुनाव थियो भने आज आइतबार र भोलि सोमबार चार्टर्ड एकाउन्टेन्टहरुको चुनाव हुनेछ ।
आजको चुनावमा संस्थाका अध्यक्ष मदन शर्माले पहिलो भोट हालेका थिए । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आज आइक्यान परिसरमा देखिएको चुनावि रौनक यस्तो देखियो :
प्रतिक्रिया दिनुहोस्