Skip to content

टियुले समकक्षता नदिएको भन्दै सिए विद्यार्थी र सिएहरुले त्रिभुवन विश्वविद्यालयमा धर्ना दिंदै !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । समकक्षताको निर्णय यथाशिघ्र गर्न भन्दै सिए तथा सिए विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडी धर्ना दिने भएका छन् । उनीहरुले मंगलबार ११ बजेदेखि धर्ना दिनेगरी कार्यक्रम तयार गरेको बताइएको छ । 
सो धर्ना कार्यक्रक्रममा उपस्थित हुन सरोकारवालाहरु सबैजनालाई अनुरोध गरिएको छ  । टियुले दिनुपर्ने समकक्षता विनाकारण नदिएको भन्दै विद्यार्थी तथा सिएहरु एकतृत भईरहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।