Skip to content

१५ तस्विरमा हेर्नुहोस् उपकुलपतिको कार्यालयमा सिए विद्यार्थीहरुले दिएको धर्ना (फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । सिए तथा सिए विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले समकक्षताको निर्णय यथाशिघ्र गर्न भन्दै मंगलबार ११ बजेदेखि धर्ना दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले दिनुपर्ने समकक्षता विनाकारण नदिएको भन्दै विद्यार्थी तथा सिएहरु एकतृत भएका हुन् ।
उपस्थित विद्यार्थी तथा सिएहरुले समकक्षताको लागि हस्ताक्षर अभियानमा हस्ताक्षर गरी उपकुलपतिलाई बुझाएका छन् । उनीहरुले टियु तिम्रो पाराले: दुख पायो साराले, समकक्षता हाम्रो हक अधिकार: अत्ति भयो टियु तिम्रो अत्याचार, समकक्षता नदिनु शैक्षिक अपराध हो, टियु तिम्रो नीति कस्तो ? विदेशी डिग्री ठान्यौ सार्है सस्तो, पढ्न पाउने हाम्रो अधिकार: टियुले गर्यो घोर अत्याचारलगायतका प्लेकार्डसहित धर्ना दिएका थिए । फोटोमा हेर्नुहोस् उपकुलपतिको कार्यालयमा जे देखियो…

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।