Skip to content

नेपाली लेखा व्यवसायका धरोहर सिए. एनकृष्ण स्वामीको निधन !

काठमाडौँ । नेपाली लेखा व्यवसयका धरोहर  सिए.एनकृष्ण स्वामीको निधन भएको छ । बुधबार उहाँको निधन भएको हो । भारतीय नागरिक भएर पनि नेपाली लेखा व्यवसायमा अतुलनीय योगदान दिनुभएका स्वामी केहि समय यता अस्वस्थ हुनुहुन्थ्यो ।
लामो समयदेखि नेपालमा नेपाली लेखा व्यवसायको सेवा गर्नुभएका स्वामीको दुखद् निधनमा पूरै सिए क्षेत्र यतिबेला स्तब्ध बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।