Skip to content

एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड अफ नेपालको अध्यक्षमा सिए प्रकाशजंग थापा नियुक्त

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड अफ नेपालको अध्यक्षमा सिए प्रकाशजंग थापा नियुक्त भएका छन् । आइक्यानका पूर्व अध्यक्ष रहेका थापालाई सरकारले बोर्डमा नियुक्त गरेको हो ।
उनी हाल प्राक्टिसमा छन् । थापा लामो समयदेखि लेखा व्यवसायमा कार्यरत सिए हुन् । उनी ३ वर्षसम्म बोर्डका अध्यक्षको रुपमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।