Skip to content

समकक्षता नदिएको भन्दै सिए विद्यार्थीहरुले लगाए टियुमा ताला

काठमाडौँ । सिए तथा सिए विद्यार्थीहरुले रेक्टर अफिस र सिडिसी अफिसमा तालाबन्दी गरेका छन् । उनीहरुले त्रिभुवन विश्वविद्यालयले समकक्षता नदिएको भन्दै आइतबार रेक्टर अफिस र सिडिसी अफिसमा तालाबन्दी गरेका हुन् ।
यसअघि पनि उनीहरुले समकक्षताको लागि हस्ताक्षर अभियानमा हस्ताक्षर गरी उपकुलपतिलाई बुझाएका थिए ।तर कुनै सुनुवाई नभएपछि आज रेक्टर अफिस र सिडिसी अफिसमा तालाबन्दी गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।