Skip to content

चार्टड एकाउन्टेन्सी परीक्षा CAP-II तथा CAP-III तहको परिक्षाफल प्रकाशित

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गत डिसेम्बर महिनामा लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
संस्थाले चार्टड एकाउन्टेन्सी परीक्षा क्यमप आइ तथा क्याप ऋाइआइ तहको परिक्षाफल प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।