
- सिए सरोकार सम्बाददाता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारीको माग गरेको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै सिए/एसिसिए माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले चैत २१ गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।
सिए सरोकार संवाददाता
२० चैत्र २०७८, आईतवार ०७:४९
प्रतिक्रिया दिनुहोस्