Skip to content

१८ तस्विरमा हेर्नुहोस् सिए कन्भोकेसनको खुसीयाली… (फोटो-कथा)

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को चौथो कन्भोकेसन सम्पन्न भएको छ । गत शुक्रबार आइक्यान 
परिसरमै आयोजना भएको सो कार्यक्रममा आइक्याका अध्यक्षसहित काउन्सिल सदस्यहरु, विभिन्न विशिष्ट अतिथिहरु, लगायतकाको उपस्थिति थियो । यसअघि कोरोना महामारीका कारण हुन नसकेको कन्भोकेसन ढिलोगरी सम्पन्न भएको हो । सो कार्यक्रममा नयाँ चार्टर्ड एकाउन्टेन्टहरु दीक्षित भएका थिए भने उपस्थित अतिथिहरुले सो कार्यक्रममा आ-आफ्नो भनाई व्यक्त गरेका थिए । तस्विरमा हेर्नुहोस् कन्भोकेसनको रौनक :
 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।