Skip to content

नेपालमै पहिलोपटक लेखाव्यवसायीहरुको राष्ट्रिय सम्मेलन हुँदै…(विस्तृत विवरणसहित)

काठमाडौँ । नेपालमै पहिलोपटक लेखाव्यवसायीहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमा लेखा व्यवसायीहरुलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा यहि बैसाख २० र २१ गते दुई दिनगरी सो सम्मेलन आयोजना हुन लागेको हो । कमलादीको नेपाल एकेडेमीमा हुन लागेको सो सम्मेलनमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुसँग खास बहसको कार्यक्रम सम्पन्न हुनेछ । सो कार्यक्रममा सहभागी हुन https://classregister.ican.org.np/mptrf मा क्लिक गर्न सकिनेछ । 
यता सो सोम्मेलनको तयारी भव्य रुपमा भईरहेको आइक्यानले जनाएको छ । लेखा व्यवसायीहरुको पहिलो राष्ट्रिय सम्मेलन भएकाले पनि यो सम्मेलनलाई खास महत्वका साथ हेरिएको छ। कार्यक्रमको विस्तृत विवरण तल दिइएको छ :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।