Skip to content

लेखा व्यवसायीहरुको सम्मेलनको पहिलो दिन : १८ तस्विरमा हेर्नुहोस् भव्य सम्मेलनको भव्य माहोल (फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा आयोजित लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन  भएको छ । कमलादीस्थित नेपाल एकेडेमीमा सम्पन्न भएको सो कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मासहित आइक्याका अध्यक्ष, काउन्सिल सदस्यहरु, विभिन्न विशिष्ट अतिथिहरु, आइक्यानका सदस्य तथा विद्यार्थी लगायतकाको उपस्थिति रहेको थियो । १८ तस्विरमा हेर्नुहोस् भव्य सम्मेलनको भव्य माहोलः पहिलो दिन 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।