Skip to content

एक्यानको इतिहासमै ‘कन्तबिजोग साधारणसभा’ : कोरम नपुगेपछि सभा नै स्थगित !

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्टस्  संघको इतिहासमै पहिलोपटक कोरम नपुगेर साधारणसभा नै एक घण्टाका लागि स्थगित गरिएको छ । कुल सदस्यको २५ प्रतिशत सदस्यको कोरम चाहिनेमा जम्मा ११४ जना मात्र सदस्य उपस्थित भएपछी साधारणसभा रोकिएको हो । अहिले १ घण्टाको चिया ब्रेक गरेर सदस्य पुर्याउने भन्दै एक्यानका अध्यक्ष लागिपरेका छन् ।
सभा यतिसम्म कन्तबिजोग भएको थियो कि मन्त्रीले सम्बोधन गर्दासमेत ५०-६० जना अमात्र हलमा उपस्थित थिए ।सभाको यस्तो हालत देखेपछि धेरैले एक्यानको इतिहासमै आजको सभालाई कालो सभाका रुपमा लिन सकिने प्रतिक्रिया दिएका छन् ।
मान्छे खोज्ने क्रम जारी छ ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।