- सिए सरोकार सम्बाददाता
काठमार्डौ । संविधान दिवसको अवसरमा चार्टर्ड एकाउन्टेन्ट दिनेश थकाली विभूषित भएका छन् । सिए थकाली राष्ट्र यशोवर्दक पदकबाट विभूषित भएका हुन् ।
सरकारलेप्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रभू बैंकका डीजीएम दिनेश थकालीलाई संविधान दिवसका दिन विभूषित गरेको हो ।
सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुहरुलाई विभूषित गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्