Skip to content

साफा कन्फरेन्स सम्पन्न, १५८ तस्विरमा हेर्नुहोस् (फोटो–कथा)

  • सीए सरोकार सम्बाददाता
काठमाडौं । दक्षिण एसियन फेडरेसन अफ एकाउन्ट्स (साफा) कन्फरेन्स २०२२ सम्पन्न भएको छ । काठमाडौंस्थित होटल याक एण्ड यतिमा सार्क राष्ट्रहरुको उस्थितिमा कन्फरेन्स सम्पन्न भएको हो ।
कन्फरेन्समा दक्षिण एसियन फेडरेसन अफ एकाउन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२१ समेत प्रदान गरिएको थियो । जस अन्तर्गत नेपालको मुक्तिनाथ विकास बैंक, सिद्धार्थ बैंक र सनराइज बैंक लिमिटेड ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएका छन् ।
साफामा आबद्ध भएका इन्स्टिच्युटका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको साफा सम्मेलनमा विश्व अर्थतन्त्र तथा बर्तमान अवस्थाका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।