Skip to content

Lalwani & Associates कम्पनीले माग्यो आर्टिकल ट्रेनी/अडिट ट्रेनी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सीसहित)

Position :Article Trainees

Available Seat  : 2 (Two)
Requirement : CAP-II Completed
Location : Birgunj & Kathmandu

Position  : Internship
Available Seat : 2 (Two)
Requirement : ACCA/ CA- (ICAN/ICAI)
Location : Birgunj & Kathmandu

Position  : Audit Trainee
Available Seat :2 (Two)
Requirement  : BBA BSS, MBS, and MBA fresher can apply
Location  : Birgunj

Achyut Raj Tiwari
For: Lalwani & Associates
Chartered Accountants
9851189890

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।