Skip to content

दोश्रो अन्तराष्ट्रिय सिए विद्यार्थी सम्मेलनमा जे देखियो…(फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को सहयोगमा नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)को आयोजनामा दोश्रो अन्तराष्ट्रिय सिए विद्यार्थी सम्मेलन सम्पन्न भएको छ ।
काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा आयोजना भएको सो कार्यक्रममा विभिन्न देशका सिए विद्यार्थीहरु, नेपालका सिएहरु लगायत उपस्थित थिए । कार्यक्रममा प्रमुख अथितिका रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर सिए. महाप्रसाद अधिकारी उपस्थित थिए । बाँकी तस्विरमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।