Skip to content

भारतीय बोर्ड अन्तर्गत सिएको नतिजा प्रकाशित

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । भारतीय बोर्ड अन्तर्गतको सिएको नतिजा प्रकाशित भएको छ । द इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इन्डियाले आज नतिजा प्रकाशन गरेको हो ।
नतिजा icai.nic.in मा हेर्न सकिन्छ ।
नेपालबाट पनि सयौंको संख्यामा विद्यार्थीहरु सिए पढ्न अझै भारत जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।