Skip to content

चार्टर्ड एकाउन्टेन्सीको नतिजा सार्वजनिक

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्सीको नतिजा सार्वजनिक भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले मंगलबार नतिजा सार्वजनिक गरेको हो ।
चार्टर्ड एकाउन्टेन्सी परीक्षाका परीक्षार्थीहरुले परीक्षको नतिजा संस्थाको वेभसाइट www.ican.org.np मा हेर्न सक्नेछन् । 
आइक्यानले जुन, २०२३ मा लिएको परिक्षाको नतिजा अगस्ट १५, २०२३ मा प्रकाशित गरेको हो । उक्त परिक्षामा १४ जना विद्यार्थी सर्वोत्कृष्टको सूचीमा पर्न सफल भएका छन् । उच्च अंक ल्याएर उतिर्ण हुने विद्यार्थीहरुको सूची यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।