Skip to content

तस्विरमा हेर्नुहोस् एक्यान टोसमास्टर्स क्लबको ‘इन्सपायर हर’ कार्यक्रमका खास झलकहरु…(फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । एक्यान टोसमास्टर्स क्लबको आयोजनामा ‘इन्सपायर हर’ कार्यक्रम सम्पन्न भएको छ । शनिबार लिसारा रिसेप्सन, नक्सालमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजन काफ्ले, नेपाल पूँजीबजार लगानीकर्ता फोरमकी अध्यक्ष राधा पोखरेल, उषा खतिवडा लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम प्यानलड डिस्कसन, मेन्टर मेन्टी मिट, न्यू मेम्बर ओरियन्टेसन तथा तीज सेलिब्रेसन गरी चार चरणमा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा हाईलाइफ, हिमालय ब्रोकरेज कम्पनी तथा विभिन्न संस्थाहरुले सहयोग गरेका थिए । उक्त कार्यक्रमको अफिसियल मिडिया पार्टनरको रुपमा भने अर्थ सरोकार रहेको थियो । बाँकी कार्यक्रमका झलकहरु तस्वीरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।