Skip to content

यति एयरलाइन्सको सिइओमा चार्टर्ड एकाउन्टेन्ट सुबास सापकोटा नियुक्त

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । यती एयरलाइन्सको सीईओमा चार्टर्ड एकाउन्टेन्ट सुवाश सापकोटा नियुक्त भएका छन् । कम्पनीको ४९ प्रतिशत सेयर स्वामित्व एसियन लाइफ इन्स्योरेन्सले लिएसँगै सापकोटा सीईओ नियुक्त भएका हुन् ।
सापकोटा यसअघि ई–सेवाकोको सीइओसमेत भएका थिए ।
सो कम्पनी केहि समय अघि पब्लिकमा रुपान्तरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्