Skip to content

सम्पदा लघुवित्तको अध्यक्षमा सिए प्रदिप सिग्देल नियुक्त

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिडेटको अध्यक्षमा सिए प्रदिप सिग्देल नियुक्त भएका छन् ।

सिग्देललाई संस्थाको ८औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा नियुक्त गरिएको हो ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका सिग्देल अध्यक्षमा नियुक्त भएसँगै संस्थाले गति लिनेमा विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्