Skip to content

२३ तस्विरमा हेर्नुहोस् एक्यानको ‘प्रि बजेट डिस्कसन अन ट्याक्सेसन’ कार्यक्रम (तस्विरहरु)

सिए सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान) ले ‘प्रि बजेट डिस्कसन अन ट्याक्सेसन’ कार्यक्रम आयोजना गरेको छ । एक्यानले चैत १८ गते एक्यानको कार्यालय बबरमहलमा सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा आइटि आउट सोर्सिङ्ग एण्ड डिजिटल सेक्टरका विषयमा छलफल भएको थियो । उक्त कार्यक्रममा खल्ती, एफओन सफ्ट, नास आइटि, सिम्रिक एयरलाइन्स, सजिलो यात्रा र एक्यानका पदाधिकारीहरुको उपस्थिति थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।