![]() |
सम्पूर्ण बिद्यार्थी ले निकालेको संयुक्त प्रेस बिग्यप्ती |
आफूलाई श्री विष्णु प्रपन्नाचार्यजी महाराज बताउने गेरुवस्त्रधारी विजय भण्डारी ठग भएको समाचार बाहिर आएपछी भारत मा रहेक नेपाली सिए बिद्यार्थीहरुले संयुक्त प्रेस बिग्यप्ती निकाली त्यसको बिरोध गरेको छ । एक धार्मिक कार्यक्रम आयोजना गरिएकेमा आफुहरु हर्सित भएको तर त्यस कार्यक्रम का मुख्य बाचक नै ठग भएकाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको सम्पूर्ण बिद्यार्थीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्