Skip to content

पीडितले न्याय नपाए आइ क्यान का काउन्सिल का सबै सदश्य को रजिनामा माग्छौ :भरत रिजाल

एक्यान र अडानले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलन मा बोल्दै एक्यान अध्यक्ष भरत रिजालले पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिदै पीडितले न्याय नपाए आइक्यानमा भएका सबै काउन्सिल सदश्यहरुको रजिनामा माग्ने चेतावनी दिनुभएको छ । सिआइबिले लेखापरिक्षकहरुलाई समात्दा पनि आइक्यान का कदमहरु फितलो हुनु दु:खद भएको बताउदै यो प्रकारणमा पीडितले न्याय नपाए आइक्यानका सदश्य हरुको रजिनामा माग्ने बताउनु भएको छ । लेखा ब्यवसाय सम्बन्धी नियमन गर्ने निकाय आइक्यान हुँदा हुँदै सिआइबिले लेखा परिक्षक समात्नु निकै दु:खद भएको बताउदै उहाले पनि SAVE OUR PROFESSION” अभियानमा एक लाख सहयोग गर्ने बताउनु भएको छ । आफ्नो COP पत्रकार हरुकै सामु एक्यानको जिम्मा लगाउनु भएका भरत रिजालले यो प्रकारण मा चित्त बुझ्दो सुनुवाई नभये अझ ससक्त रुपमा अगाडि बढ्ने समेत बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।