Skip to content

एक्यान र अडानको आइक्यानलाई सात दिने अल्टिमेटम

एभरेष्ट इन्सुरेन्स प्रकारणमा लेखापरिक्षक समातिएपछी उत्पन्न भएको स्थितीमा पनि आइक्यान मौन रहेकोमा दु:ख ब्यक्त गर्दै एक्यान र अडानले आज आइक्यानमा बिरोध पत्र बुझाएका छन । लेखापरिक्षक समातिएको मा बिरोध भईरहेपनी आइक्यान मौन बस्नु लाई बिरोध पत्रमा हास्याश्पद भनिएको छ । साथै आइक्यान यसरी नै चुप रहे माघ १९ गते सन्कलित सम्पूर्ण COP हरु आइक्यानमा बुझाउदै आन्दोलनका थप कार्यक्रमहरु समेत घोषणा गरिने एक्यान र अडानले आइक्यानमा बुझाएको बिरोध पत्रमा उल्लेख गरिएको छ ।
एभरेष्ट इन्सुरेन्स प्रकारण  लेखापरिक्षक समातिएपछी एक्यान र अडानले आन्दोलनका कार्यक्रम अन्तर्गत आइक्यान मा बिरोध पत्र बुझाएका हुन ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।