Skip to content

सिए सरोकार अब न्युज २४ टेलिभिजनमा

चार्टड एकाउन्टेन्सी सम्बन्धी नेपालको पहिलो र एक मात्र टेलिभिजन कार्यक्रम अब फरक टेलिभिजन  र समयमा प्रशारण हुने  सिए सरोकारको निर्माण कम्पनी मिसन मिडियाका प्रबन्ध निर्देशक एबम सिए सरोकारका निर्देशक सुरज प्याकुरेल ले ब ताउनु भएको छ । दर्शकहरुको बिशेष अनुरो मा कार्यक्रम देशको अग्रणी न्युज च्यानलबाट प्रसारण गर्न लागिएको सिए सरोकारका निर्देशक सुरज प्याकुरेलले बताउनु भएको हो । निर्देशक प्याकुरेलका अनुसार अब कार्यक्रम न्युज २४ टेलिभिजन मा प्रत्यक सोमबार बेलुकी ६:३० बजे र मंगलबार दिउसो १२ बजे प्रशारण हुनेछ । यस भन्दा अघी कार्यक्रम सगरमाथा टेलिभिजनबाट मंगलबार प्रसारण हुने गरेको थियो । कार्यक्रमलाई रिलायबल सिए एकेडेमी अफ कमर्श सिइएफ एकेडेमी, सि ए आइ लगायताकाले प्रायोजन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्