मुर्ख पत्रकारलाई मेरो सुझाब
पत्रकारिता को सर्टिफिकेट चोरेरै ल्याएको भये त केही भन्न सक्दिन तर पढेरै ल्याएको भये पत्रकार ज्यु लाई यो त थाहा हुनु पर्ने हो कि कुनै पनि किशोरि मा आउने योन भावना सामान्य हो भनेर । त्यस माथि पनि त्यो घटना कुनै बलात्कार थिएन । के एउटा पुरुष ले कसैलाई भोग गर्दा त्यो सामान्य बन्ने अनी महिला ले त्यही कुरा गर्दा समाचार बन्ने ? यो कहाको नियम हो पत्रकार ज्यु? त्यो घटना समाजहदारी मा भएको भये पनि त्यो सार्वजनिक भएको समाचार ले कयौ अभिभावक को सपना माथि बलात्कार गर्न खोजेको जस्तो लाग्दइन दैन र ? भारत भने पछी रिश उठ्ने नेपाली मिडियाको यो कस्तो रबैया हो सम्पादक ज्यु? मलाई यसको जबाफ चाहिएको छ । तपाईंले लेख्नु भएको समाचार ले तपाईंले केही पाठक त बढाउनु भयो होला तर त्यो समाचार ले हामी जस्ता लाई निकै गार्हो बनाएको छ ।ेक पटक त मुर्ख बन्नु भयो । अर्को पटक एस्तो कस्ट नगरनु होला ।
कन्श मामालाई मेरो भन्नु छ
सानै देखी पढेको थिए सबै भन्दा अन्यायी मामा कृष्णका थिए भनेर । तर आज त्यो भन्दा पनि अत्याचारि मामा भेटे मैले । तपाईं त साचै नै कलियुगको कन्स हुनु भएछ । आफ्नी भान्जीको कुरा यसरी काट्न सक्नेले आफ्नो नाम चाँही किन परिवर्तन गर्नु भएको नि? आफु चिनिन त्यती गार्हो मान्नेले आफ्नी भान्जी लाई किन चिन्न सकेन । तिललाई पहाड बनाउने मिडियाहरुलाई चिन्दा चिन्दै किन आफुलाई सम्हाल्न सक्नु भएन? समाचार बाहिरिये पछी कसलाई घाटा भयो? अरुले नचिने पनि हामी त तपाईंलाई चिन्छौ नि! अलिकती पनि माया र स्नेहा जान्नु भएन है? धिक्कार छ तपाईंजस्ता मामा हरुलाई!
र अन्त्यमा..
समाचारको भाब शही भये पनि त्यसलाई गलत तरिकाले लेखियो । असुरछित रुपमा राखेको एक सम्बन्धले यो नतिजा ल्यायो र सामान्य रुपमा नेपाली कानुन अनुसार अधिकार प्राप्त ठाउँ बाट उनको गर्ब पतन गराइएको छ । उनी सोझी बिधार्थी हुँदा हुँदै उनमा आएको योन भावनालाई अन्यथा लिनु हुँदैन । यस्ता घटनालाई यो समाज ले पचाउन सक्दैन । त्यसैले यसलाई गोप्य नै राखिदिएको भये निकै बेश हुने थियो ।

(लेख आफुलाई ति “भान्जी” कि साथी बताउनेले सिए सरोकार लाई पठाएकी हुन)
प्रतिक्रिया दिनुहोस्