Skip to content

एनसीए अब बत्तिसपुतलीमा

एसीसीए सिक्षाका लागि नेपाल कै पहिलो गोल्ड स्ट्याटस प्राप्त संस्था नेसनल कलेज अफ एकाउन्टेन्सी (एनसीए ) ले आफ्नो कार्यालयको ठेगाना परिवर्तन गरेको छ।  यस अघि पुतलीसडकस्थित शेयर मार्केट कम्प्लेक्समा रही आफ्नो सेवा प्रदान गरिरहेको एनसीएले आफ्नो सेवा अबदेखि बत्तिसपुतलीबाट गर्ने भएको छ।  एनसीए एसीसीएका लागि नेपाल कै सबैभन्दा चर्चित संस्था हो।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।