Skip to content

डिसेम्बर २० तारिखमा एसीसीए सम्बन्धि सेमिनार हुँदै

एसीसीए सम्बन्धि जानकारी दिने उदेश्यले नेपालको पहिलो अप्रुभ्ड लर्निंग पार्टनर गोल्ड स्ट्याटस प्राप्त संस्था नेश्नल कलेज अफ एकाउन्टेन्सी (एनसीए ) मा यहि डिसेम्बर २० रारिखका दिन बिहान ११ बजेबाट सेमिनार हुने भएको छ। सेमिनारमा एसीसीए सदश्यहरुले एसीसीए, यसका अवसर र चुनौतीहरु बारे प्रकाश पार्ने बुझिएको छ।  नेश्नल कलेज अफ एकाउन्टेन्सी (एनसीए ) ले यस खाले सेमिनारको कार्यक्रम आयोजना गर्दै आएको छ।

Seminar on ACCA at NCA
Venue: Battispuatali, Sahitya Marga, Opp. Maidan Futsal
Time: 11:00 am onwards
Date: 20th Dec, 2014 (coming Saturday)
Get a chance to interact with the experts and know first hand the prospects of ACCA as a career choice.

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।