Skip to content

यस्तो थियो एओसीको दोलालघाट पिकनिक (फोटो फिचर)

सीपीटि , आईपीसीसी क्याप वान र क्याप टुका बिधार्थी बोकेर दोलालघाट पुगेको एओसीको एक बिधार्थी समुहले आफ्नै संयोजनमा  पिकनिक आयोजना गरेको थियो। आईपीसीसीमा अध्ययन गरिरहेका बिधार्थीहरुले आफ्नै संयोजनमा आयोजना गरेको कार्यक्रमका केहि झलकहरु :

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।