Skip to content

सबिन कार्कीले RANK ल्याएपछी एओसीमा छायो यस्तो खुसी (फोटो फिचर )

RANK HOLDER सबिन कार्की संग एओसीका शिक्षक र उनका साथीहरु 
                                   RANK HOLDER सबिन कार्की संग एओसीका उनका साथीहरु
RANK HOLDER सबिन कार्की संग एओसीका शिक्षकहरु 
आईसीएआई अन्तर्गत सिएको दोश्रो तह अर्थात आईपीसीसीको परीक्षाफल प्रकाशित
भएको छ।  बुधबार दिउसो आईपीसीसीको नतिजा प्रकाशित भएको हो। प्रकाशित
नतिजामा एकेडेमी अफ कमर्सले RANK ल्याएको खबर छ। एओसीबाट सीपीटिमा समेत
RANK ल्याएका सबिन कार्कीले आईपीसीसीमा ३०औं RANK ल्याएको एकेडेमी अफ
कमर्सले सिए सरोकारलाई  जानकारी दिएको छ। RANKल्याएका सबिनको कुल  ४९८ अंक
अर्थात ७१.१४%ल्याएका छन्।  आईपीसीसीको नतिजासंगै एओसी इन्स्टिच्युटहरुको भिडमा अझ अब्बल देखिएको छ। 
गत सीपीटिको परिक्षामा नेपाली ईतिहासमै पहिलो पटक  एओसीका बिधार्थीले
आईसीएआई  टप गरेपछी इन्स्टिच्युट ‘बिग फोर’ मा प्रवेश गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्