Skip to content

तीतो सत्यमा सिएका कुरा

सिएका बारेमा हाम्रो समाजमा खासै जानकारी छैन भन्ने चर्चा नेपाली सिए बजारमा चलिरहेका बेला नेपाल टेलिभिजनमा प्रशारण हुने चर्चित हास्य टेलिसृंखला तितो सत्यमा गत साता सिएका कुरा सुनिएपछी यसले नेपाली सिए बिधार्थीका अभिभावकमाझ सिए पढाइको राम्रै चर्चा चल्न थालेको छ।  तितो सत्यको गत साताको भागमा साहारा नाम कि एक पात्रको पछी लाग्दै पढाईमा ध्यान नदिएको भन्दै पात्र राज लाई सिरियलकि पात्र उनकी आमाले ” सिए पढ्ने होइनस् तँ ? यस्तो  ताल हो भने तँ, सिए होइन सभासद्को पिए पनि बन्दैनस्” भनेर बोलिएको सम्बादले अहिले निकै चर्चा पाएको छ। 
आईक्यानको परिक्षा नजिकिएका बेला कतिपय बिधार्थीले आफ्ना
अभिभावकले समेत तितो सत्यको नक्कल गर्दै आफुलाई त्यहि सम्बाद बोल्ने समेत
जानकारी दिएका छन्।  कार्यक्रममा सिए बिषयमा गाह्रो मानिने बिषयहरु मध्येको
एक ट्याक्स बिषय कै किताब लिएर उक्त सम्बाद बोलिएकाले पनि उक्त संयोग
मसलाका रुपमा अगाडी आएको आईक्यानमा अध्ययनरत कतिपय सिए हरुबताउँ छन्। कार्यक्रमको उक्त भाग हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।