Skip to content

आईक्यानलाई परिक्षा सार्न एनाकासाको आग्रह

भूकम्पका कारण देश नै स्तब्द भएका बेला आईक्यानको परिक्षा सार्न चौतर्फी आग्रह भईरहेका बेला एनाकासाले पनि प्रेश बिज्ञप्ति मार्फत परिक्षा सार्न आग्रह गरेको छ।  आज एनाकासाले औपचारिक रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो अनुरोश गरेको हो।  
यसै बिचा सिए सरोकारसंग कुराकानी गर्दै एनाकासा अध्यक्ष अनिल शर्माले हालको स्थितिमा बिधार्थीले परिक्षामा सामेल भएर राम्रो प्रस्तुती गर्न नसक्ने भन्दै परिक्षा सार्न आइक्यानलाई एनाकासाका  तर्फबाट आग्रह गरेको बताउनु भएको छ।  बिधार्थीको समस्यालाई आइ क्यान ले बुझ्ने समेत उहाँको विश्वाश थियो। 
एनकासाले जारी गरेको प्रेश बिज्ञप्ति यस्तो छ :

Date: 2072. 1.16
Press Release

NCASA would like to express its heartfelt condolence and grief to all those who lost their lives from devastating earthquake. Further, we would pray for soon recovery of all the victims. We would request to all CA fraternity to donate whatever one can donate in this situation. Meanwhile the CA students are at stage of chaos regarding the upcoming exam. Many students are residing at rented house at Kathmandu and would like to like to leave Kathmandu to support their families and from the  fearful of epidemics as well. Many students have lost their home and many homes have been spread.

Therefore, NCASA would like to request ICAN to postpone the exam and address the difficult situation being faced by student.


President
Anil Sharma
NCASA

प्रतिक्रिया दिनुहोस्