भूकम्पबाट सबैभन्दा पिडित जिल्ला सिन्धुपाल्चोकमा खाध्यान्न लिएर सिए सहितको टोलि सिन्धुपाल्चोक जाने भएको छ। राहत टोली ले दाल , चामल, चाउचाउ लगायत का खाध्यान्न सामाग्रीहरु लिएर नाजे राहत टोलीका तर्फबाट सिए रमेश धितालले बताउनु भएको छ। अहिलेको परिस्थितिमा नगद संकलन भन्दा पनि खाध्यान्नको आबश्यकता भएकाले आफुले सकेको सामाग्री सहयोग गर्न सबैलाई अनुरोध गरिएको छ। राहत टोलि तपाइको सहयोग लिन सम्बन्धित ठाउँमै आउनेछ। सिए सरोकार समूह पनि यस टोलिमा सहयोग बोकेर सिन्धुपाल्चोक जाँदैछ। आफुले सकेको चाउचाउ, बिस्कुट , चामल, औसधि, दाल , चामल आदि सहयोग गर्नु हुन अनुरोध छ। सहयोगका लागि रमेश धिताल लाई 9851127739 मा सम्पर्क गर्नुहोला। राहत टोलि शनिबार बिहान सिन्धुपाल्चोक जाँदैछ।
खाध्यान्न लिएर सिन्धुपाल्चोक जाँदैछ सिए सहितको राहत टोली

प्रतिक्रिया दिनुहोस्