एक्यान र एनाकासाले संयुक्त रुपमा संकलन गरिरहेको राहत संकलनमा Rs. 6,24,596 रसंकलन भएको छ। विभिन्न सिए बिधार्थी तथा सिएहरुबाट उक्त रकम संकलन भएको एनकासाले बताएको छ। तपाइँ पनि एनाकासा र एक्यानले गरेको राहत संकलनमा सहभागी हुन चाहानुहुन्छ भने निम्न नम्बरहरुमा सम्क्परका गर्न सक्नुहुनेछ।
Prakash Koirala 9841847230
Bishal Panthi 9851060084
प्रतिक्रिया दिनुहोस्